Best Nepali quotes



" यो जुनीमा मन परेको मान्छे मन मै सिमित भयो।❤️‍🩹❣️


एउटा मन हजारौं भावना केवल तिम्रो लागि।❤️


जिन्दगीमा केही कुराको गुनासो छैन, बस पाएको तिमीलाई गुमाउन नपरोस्। ❤️


जित्नु मलाई छ बदल्नु पनि आफैलाई छ यात्रा मेरो हो अनी यात्री म आफै।❤️‍🩹🥺


आँखा ले हजारौ देखे पनि, मेरो रोजाइमा सधै तिमी नै हुने छौ।🤍


मनले रोजेको तिमी संगै जुनी बिताउन पाउँ।❤️


प्रेम भनेको सही व्यक्ति खोज्नु मात्र होइन यो सँगै सुन्दर जीवन निर्माण गर्नु हो।❤️


मनको मायाँ बुझ्नु है तिमी, यो ओठले त कहिले काहीँ नमिठो पनि बोलिदिन्छन् ।♡


मेरो मनमा जति माया अनि विश्वास छ मात्र तिम्रो लागी मात्र छ।❤️‍🩹.



मेरो हृदयमा तिम्रो लागि प्रेमको त्यो आभास छ जसलाई म शब्दमा व्यक्त गर्न सक्दिन । ❤️


थामेको हात कहिले पनि नछोड्नु ,जीवन भारी साथ दिने जिम्मा मेरो भो माया।❤️‍🩹


केही नहुदा पनि तिम्रो माया होस्, कोहि नहुदा पनि तिम्रो साथ होस।❤️


तिमीलाई केही दिन नसके पनि, मन भरीको माया र साथ सधैं भरिलाई दिनेछु।❤️


" पाँच बजेको सित सँगै  मिरमिरे, आकाशमा हवाई जहाज तर हातमा हुन्थ्यो फिरफिरे । ❤️"

Comments