Best Nepali quotes
भबिष्य बनाउन मेरो प्रेम त्यागि भुलेको तिमीलाई कामना छ तिमीलाई म भन्दा बढी प्रेम गर्ने मान्छे भेटियोस ।❣️💐
सुखमा पुगेपछि सबैभन्दा पहिला निम्तो उसलाई दिनु छ जो दुःख पर्दा विना निम्तो आएका थिए।❤️🌸
अर्कैको भाग्यमा लेखिएको तिमी मैले मन्दिरमा शिर झूकाउदैमा कहाँ पाउँथे 🥹💔
मलाई देखेर अघाएका तिम्रा आँखा एकदिन मलाई सम्झेर रसाएनन भने यति बुझ्नु मेरो माया झुटो थियो।❤️🩹
थाकेको थिएन त्यो पर्खाइमा,आउनेले नै बाटो फेरेसी कस्को के लाग्छ र।❤️🩹

Comments